तरुण दल अध्यक्ष गुरुङद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
बुधबार अध्यक्ष गुरुङले सूचना जारी गरेर असोजको ५ र ६ गते दुई दिनका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् । बैठक भक्तपुरको लोकन्थलीस्थित दीव्यस्वरी पार्टी प्यालेसमा बिहान ११ बजेर ३० मिनटमा बस्नेछ ।
अध्यक्ष गुरुङले बैठकको एजेण्डामा ‘नेपाल तरुण दलको विधानको संशोधित मस्यौदा छलफलसहित निर्णयार्थ प्रस्तुत गर्ने’ प्रस्ताव राखेका छन् ।

Published : Wednesday, 2024 September 11, 8:31 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया