कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट पालिकाहरूलाई सभापति देउवाले सम्मान गर्ने
काठमाडौं । नेपाली कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँपालिका र नगरपालिकाहरूलाई सम्मान गर्न लागेको छ ।
बिहीबार पार्टी कार्यालय वीपीनगर, सानेपामा सभापति शेरबहादुर देउवाले उत्कृष्ट गाउँपालिका र नगरपालिकाहरूलाई सम्मान गर्नेछन् । कांग्रेसले नेतृत्व गरेका पालिकाहरूलाई थप उर्जाशील बनाउन सभापति देउवाले सम्मान गर्न लागेका हुन् ।
सभापति देउवाले कर्णालीदेखि कोशी प्रदेशसम्मका २१ स्थानीय सरकारहरूलाई पनि सम्मानित गर्ने कार्यक्रम छ ।
Published : Wednesday, 2024 September 11, 4:18 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया