सभापति देउवाद्वारा पदाधिकारीहरुसँग परामर्श, बुढानिलकण्ठमा बैठक
काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।
बुधबार काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा जारी बैठकमा समग्र राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ । सभापति देउवाले राजनीतिक अवस्था र कसरी अगाडि बढ्ने भन्नेबारेमा परामर्श गर्न बैठक बोलाएका छन् ।
सरकारमा सहभागी मन्त्रीहरुको कामकारबाही, उपसभामुख ईन्दिरा राना मगरविरुद्ध अविश्वासको प्रस्तावमा के गर्ने भन्ने लगायतमा पनि छलफल हुने सक्ने बुझिएको छ ।
Published : Wednesday, 2024 September 11, 10:13 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया