३७ वर्षीया महिलालाई मकैबारीमा करणी, ४६ वर्षीय दुर्गा पक्राउ
मसुरिया । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दाङबाट एकजनालाई पक्राउ गरेको छ ।
३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–१ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३ गते राति जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।
उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Published : Sunday, 2024 September 8, 2:35 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया