रोल्पाको गाउँपालिकाको नाम परिवर्तन, केन्द्र पनि सुखाओडारमा गयो
काठमाडौं । सरकारले रोल्पाको गङ्गादेव गाउँपालिकाको नाम परिवर्तन गरेर सुकीदह गाउँपालिका बनाएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रोल्पाको गङ्गादेव गाउँपालिकालाई नाम परिवर्तन गरी सुकीदह गाउँपालिका कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
गाउँपालिकाको केन्द्र साविक वडा नम्बर ५ सानडाँडाबाट वडा नम्बर २ स्थित सुखाओडार (जिनावाङ)मा कायम गरिएको छ ।
Published : Friday, 2024 September 6, 10:46 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया