गोदावरीको ठैबबाट जुवाडेहरू पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ललितपुरमा आठ जनालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–१४ ठैब बस्ने ५२ वर्षीय जगतवीर देसारको आशिष झरना भ्यू होटलमा छापामारेको छ ।
होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगतवीर समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Sunday, 2024 September 1, 1:47 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया