परराष्ट्रमन्त्री डा.राणासँग बङ्गलादेशका राजदूत चौधरीद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले भेट गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग राजदूत चौधरीले शिष्टाचार भेट गरेका हुन् ।
भेटमा नेपाल–बंगलादेश सम्बन्ध र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
Published : Thursday, 2024 August 29, 11:14 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया