झापा घर भएका एमालेका कार्यकर्ता चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा एमाले निकटका कलाकार दिनेशराज दाहाल (डीसी)लाई नियुक्त गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ । झापा जिल्ला निवासी दाहाल एमाले निकटका कलाकार हुन् ।
दाहाल एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा दाहाल ‘दिनेश डिसी’का रुपमा परिचित छन् ।
निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।
Published : Thursday, 2024 August 29, 8:50 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया