माओवादीका सांसदहरू एमालेका सांसदहरूविरुद्ध व्यक्तिगत लाञ्छनामा उत्रिए
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसदहरू व्यक्तिगत रुपमा उत्रिएर एमालेका नेता र सांसदहरूमाथि जथाभावी बोल्न थालेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा माओवादीका सांसदहरूले एमालेका सांसद योगेश भट्टराई, रघुजी पन्त लगायतमाथि व्यक्तिगत रुपमा नाम नलिएर आलोचना गरेका हुन् । उनीहरूले पुष्टि नभएका विगतका कुराहरूलाई लिएर आलोचना गरेका हुन् ।
एमालेका सांसदहरूले माओवादीको तत्कालीन कथित जनयुद्धलाई हिंसात्मक भनेपछि माओवादीलाई तनाब भएको छ । उनीहरूले आफूहरूको कथित जनयुद्धको आलोचना गर्नेहरूमाथि आक्रोश पोख्दै आएका छन् ।
Published : Thursday, 2024 August 29, 1:52 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया