परराष्ट्रमन्त्री डा.राणाद्वारा गौरा माताको पूजा सम्पन्न (तस्बिर)
धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गौरा माताको पूजा सम्पन्न गरेकी छिन् ।
बुधबार कैलालीको धनगढीस्थित निवासमा मन्त्री डा.राणाले परम्पराअनुसार गौरा माताको पूजा गरेकी हुन् । उनले परम्पराअनुसार गौरा माताको पूजा गरेको निजी सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.राणाले गौरा माताको पूजापछि निवासमा आफन्त, शुभेच्छुक र कांग्रेसका नेता कार्यकर्तासँग गौरा पर्वको अवसरमा नाचिने नृत्यमा सहभागी भएकी छिन् ।



Published : Wednesday, 2024 August 28, 7:28 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया