सर्वोच्च र उच्च अदालतका न्यायाधीशबारे सिफारिस गर्न बसेको बैठक निष्कर्ष विहीन
काठमाडौं । न्याय परिषदको बैठक बिनानिष्कर्ष सकिएको छ ।
आइतबार बसेको परिषदको बैठकमा न्यायाधीश सिफारिसका विषयमा छलफल भएको बुझिएको छ ।
सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा कुनै सहमति हुन नसकेपछि निष्कर्ष विहीन स्थगित भएको हो ।
सर्वोच्चमा ४ र उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ ।
Published : Sunday, 2024 August 25, 9:14 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया