कांग्रेस नेता श्रेष्ठद्वारा नवदुर्गा मन्दिरको मर्मत सम्भारका लागि आर्थिक सहयोग प्रदान
कावासोती । नेपाली कांग्रेसका नेता श्याम श्रेष्ठले नवदुर्गा मन्दिरको पर्खाल बनाउन आर्थिक सहयोग गरेका छन् ।
नवलपुरको चोरमारामा रहेको नवदुर्गा मन्दिर परिसरको मूलगेटतर्फको पर्खाल निर्माणको मिस्त्री खर्चका लागि नेता श्रेष्ठले ३१ हजार ५ सय रुपियाँ सहयोग गरेका हुन् ।
कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका नेता श्रेष्ठले सामाजिक उत्तरदायित्वअनुसार नवदुर्गा मन्दिरको मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेका हुन् ।
कांग्रेसको राजनीतिका साथै नेता श्रेष्ठ सामाजिक कामहरूमा सक्रिय रहँदै आएका छन् ।
Published : Saturday, 2024 August 24, 1:20 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया