इभी माइक्रो बस सिम बजारमा दुर्घटना, १५ यात्रु घाइते
गल्छी । काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङमा दुर्घटना भएको छ ।
शुक्रबार बिहान गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण सडक चिप्लो हुँदा यात्रु बोकेको माइक्रो बस दुर्घटनामा परेको हो । माईक्रो बस सडकमा पल्टिएको छ ।
माइक्रो बसका घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
Published : Friday, 2024 August 23, 10:57 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया