परराष्ट्रमन्त्री डा.राणासँग अमेरिकी उपविदेशमन्त्री रिचर्डद्वारा भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्मालेले भेटवार्ता गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग अमेरिकाको व्यवस्थापन र संशाधनको लागि उपविदेशमन्त्री रिचर्डले भेट गरेका हुन् ।
भेटमा नेपाल–अमेरिका सम्बन्धका विकास सहयोगलगायतका विविध पक्षमा छलफल भएको थियो ।

Published : Saturday, 2024 August 17, 12:40 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया