परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल राजदूतमा सिफारिस
काठमाडौं । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई सरकारले राजदूतमा सिफारिस गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।
सचिव लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको स्रोतले जनाएको छ ।
Published : Thursday, 2024 August 15, 10:59 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया