सभापति देउवाद्वारा किसान संघको तदर्थ समितिमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेका छन् ।
बुधबार सभापति देउवाले किसान संघमा सदस्यहरू मनोनयन गरेका हुन् । संघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाको सिफारिसमा सदस्यहरू मनोनयन भएका हुन् ।







Published : Wednesday, 2024 August 14, 8:52 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया