काठमाडौंमा सशस्त्र प्रहरीद्वारा आगो नियन्त्रण
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले काठमाडौंको सानो भर्याङमा रहेको काठ उद्योगमा लागेको आगो नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका–१५ सानो भर्याङ्गस्थित काठ उद्योगमा मंगलबार भएको आगलागीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
नं. १९ बगलामुखी विशेष कार्यदल गणको सुरक्षा फौजले आगो नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
Published : Wednesday, 2024 August 14, 8:14 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया