राष्ट्रपति समक्ष डा.राणाद्वारा परराष्ट्र मन्त्री पदको शपथ ग्रहण
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले परराष्ट्र मन्त्री पदको शपथ ग्रहण गरेकी छिन् ।
सोमबार नवनियुक्त परराष्ट्रमन्त्री डा.राणाले शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएकी हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।
कांग्रेस नेतृ एवम् सांसद डा.राणा पहिलो पटक मन्त्री बनेकी छिन् । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी डा.राणा विभिन्न संस्थामार्फत समाजसेवा पनि गर्दै आएकी छिन् ।
Published : Monday, 2024 July 15, 12:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया