ह्वाट्सएपमा च्याटको गल्ती सुधार गर्न १५ मिनट
न्युयोर्क । मेटाले ह्वाट्सएपमा च्याटका क्रममा हुने गल्तीलाई सुधार्नका लागि समय छुट्याएको छ ।
उपभोक्ताले पठाएको म्यासेजलाई मेटाले ह्वाट्सएपमा सम्पादनका निम्ति १५ मिनेटको समय दिनेछ । मेटाका संस्थापक एवम् सीईओ मार्क जुकरबर्गले १५ मिनेटभित्र म्यासेज सम्पादन गर्न मिल्ने जानकारी दिएका छन् ।
जुकरबर्गले १५ मिनेटभित्र ह्वाट्सएपमा आफ्ने म्यासेज सम्पादन गर्न मिल्ने उल्लेख गरेका छन् । एजेन्सी
Published : Thursday, 2024 February 15, 12:09 am
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया