काेशी घटनाको छानबिन गर्न राज्य व्यवस्था समितिका सभापति खतिवडाको माग
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रियसभा सदस्यमा निर्वाचित सबैलाई बधाई दिएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत खतिवडाले राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
सभापति खतिवडाले कोशी प्रदेशमा गठबन्धनमा केहि बदमासी भएको बताएका छन् । उनलेे काेशी प्रदेशमा गठबन्धनमा भएको बदमासीकाे छानबिन गर्न माग गरेका हुन् । उनले काेशीका विषयमा छानबिन जरुरी रहेको बताए ।
काेशी प्रदेशमा गठबन्धनभित्रैबाट फ्लाेर क्रस गरेर माओवादी केन्द्रकि उम्मेदवारलाई हराएर एमालेकि उम्मेदवारलाई जिताएका छन् ।
Published : Thursday, 2024 January 25, 7:30 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया