वडाध्यक्ष बादे घुससहित भक्तपुरबाट गिरफ्तार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादेलाई भक्तपुरमा १५ लाख घुससहित नियन्त्रणमा लिएको छ ।
बुधबार राति घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर चोक बर्गर हाउस अगाडिबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ नम्बरको पहेंलो हुण्डाई आइ टेन गाडी चालक सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका वडा नं.७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिएको छ ।
Published : Thursday, 2024 January 18, 9:35 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया