सभापति देउवा आफ्नै निवास बुढानिलकण्ठमा सरे
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार बुढानिलकण्ठस्थित आफ्नैै निवासमा सरेका हुन् ।
धुम्बाराहीस्थित भाडाको निवासमा बस्दै आएका सभापति देउवा आफ्नै निवासमा सरेका हुन् । देउवाकाे निवास मर्मतसम्भार सम्पन्न भएपछि निवास सरेकाे प्रेस सल्लाहकार गाेविन्द परियारले बताएका छन् ।
तत्कालीन समयमा प्रधानमन्त्री रहेका बेला देउवा बालुवाटारबाट धुम्बाराहीमा सरेका थिए ।
Published : Wednesday, 2024 January 17, 3:54 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया