वीपी नगरमा कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको मिति परिवर्तन गरेको छ ।
कार्यसम्पादनको बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी नगर, ललितपुरमा बस्ने कार्यक्रम थियो । सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएपछि आइतबारसम्मका लागि सारिएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्यसम्पादन समितिको बैठक विशेष कारणवस पुस २२ गते दिउँसो १ बजे बस्ने गरि सारिएको बताएका छन् ।
Published : Saturday, 2024 January 6, 9:04 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया