रास्वपाको सुदूरपश्चिममा बबाल, उप-सभापति र महामन्त्रीले राजीनामा दिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका उप-सभापति सृष्टि महरा र महामन्त्री भोजराज जोशीले पदबाट राजीनामा दिएका छन् ।
सभापति प्रकाश विष्टले जोशी र महराले आआफ्नो पदबाट राजीनामा दिएको बताएका छन् ।
सभापति विष्टले महामन्त्री जोशी र उपसभाति महराले प्रदेश कार्यसमितिलाई समय दिन नसक्नेपछि पदबाट राजीनामा दिएको बताए ।
जोशी र महराले प्रदेश सदस्यको पद भने कायम रहेको छ । जोशीले राजीनामा दिएपछि महामन्त्रीको जिम्मेवारी पारस बाहुनलाई दिइएको छ । पारस डडेल्धुराका पूर्वसंयोजकसमेत हुन् ।
उप-सभापतिमा भने उपयुक्त नेतालाई जिम्मेवारी दिइने सभापति विष्टले बताएका छन् ।
Published : Saturday, 2023 December 30, 11:20 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया