कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने, के विषयमा हुनेछ छलफल ?
काठमाडौं । राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्न लागेको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे कांग्रेसको बैठक बस्न लागेको छ । बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा छलफल हुन सक्नेछ ।
कांग्रेसको भागमा कति सिट पर्ने हो त्यसबारेमा टुंगो लागेको छैन । सोही कारण निर्वाचनका बारेमा विषय प्रवेश नहुन पनि सक्छ ।
सरकारको कामकारबाही र समीक्षाका विषयमा छलफल हुन सक्ने नेता योगेन्द्र चौधरीले बताएका छन् ।
Published : Thursday, 2023 December 28, 7:15 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया