कांग्रेसको महासमितिको बैठकको मिति परिमार्जन
काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक पुसको पहिलो हप्ता बस्ने गरि मिति परिमार्जन भएको छ ।
शुक्रबार ललितपुरको सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक फागुन ७ गतेदेखि बस्ने गरि सार्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली कांग्रेस महासमितिको बैठकको मिति परिमार्जन गरी २०८० फागुन ७—१० गते, ललितपुरमा गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।
Published : Friday, 2023 December 15, 7:15 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया