कांग्रेसद्वारा क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा परिमार्जित गर्ने
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल बनाउने निर्णय गरेको छ ।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल र स्पष्ट बनाउन क्रियाशील सदस्यता प्रमाणपत्र परिमार्जित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली कांग्रेसको नियमावलीको नियम ५(२)(क) अनुसूची ७ मा निर्दिष्ट गरिएको क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल र स्पष्ट बनाउन क्रियाशील सदस्यता प्रमाणपत्र परिमार्जित गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसको क्रियाशील सदस्यताको प्रमाणपत्र निकै झञ्झटिलो भएको भन्दै सुधारका लागि माग उठेको थियो ।
Published : Friday, 2023 December 15, 6:21 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया