पुस दोस्रो सातादेखि वडासम्म ‘समुदामा कांग्रेस अभियान
काठमाडौं । नेपाली कांग्रेसले पुस दोस्रो हप्तादेखि ‘समुदायमा कांग्रेस’ अभियान चलाउने निर्णय गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १६ देखि माघ १६ गतेसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान संचालन गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
सो अभियानका लागि केन्द्रीय कार्यसमितिको तर्फबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय भएको कांग्रेसले जनाएको छ ।
सभापति शेरबहादुर देउवाले कार्यक्रमलाई सफल बनाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
Published : Friday, 2023 December 15, 6:00 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया