कांग्रेसका यी चार नेताको नाम फिर्ता, राष्ट्रिय सभाको टिकटको सम्भावना
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको सूचीमा रहेका चार नेताहरूको नाम फिर्ता लिएको छ ।
कांग्रेसका नेताहरू गोपालमान श्रेष्ठ, आनन्द ढुंगाना, अब्दुल सतार र बालकृष्ण पाण्डेको नाम फिर्ता गरिएको एक नेताले बताएका छन् ।
स्रोतका अनुसार समानुपातिकबाट नाम फिर्ता लिइएका यी चार नेताहरूलाई राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बनाउन सक्ने सम्भावना रहेको बुझिएको छ ।
Published : Friday, 2023 December 8, 3:20 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया