सभापति देउवाले दिए मुन्नालाई प्रमुखको जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल ‘मुन्ना’लाई सहकारी विभागको प्रमुखमा मनोनयन गरेका छन् ।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कँडेललाई विभागको प्रमुखमा मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पूर्व गृहराज्यमन्त्री समेत रहेका कँडेल नवलपरासी जिल्ला निवासी हुन् । कांग्रेसको कार्यसमितिमा रहेर संगठनको का मगर्दै आएका कँडेल लोकप्रिय नेतामा पर्छन् ।
सभापति देउवालाई राजनीतिक रुपमा निकै सहयोग गर्दै आएका कँडेलको क्षमताअनुसार सहकारी विभागको प्रमुख बनाइएको कांग्रेसभित्र चर्चा छ ।
Published : Saturday, 2023 November 18, 7:10 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया