सभापति डा.राणाले लगाइदिइन् दुईजना भाइलाई भाइटीका
काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समितिकी सभापति एवम् नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणाले दुईजना भाइहरुलाई भाइटीका लगाइदिएकी छिन् ।
राजधानीमा बुधबार डा.राणाले आफ्ना दुईजना भाइहरु भुषणशम्शेर जबरा र सोम पनेरुलाई भाइटीका लगाइदिएकी हुन् ।
डा.राणाले शुभ साइतमा जबरा र पनेरुलाई भाइटीका लगाइदिएको उनको निजी सचिवालयले जनाएको छ ।
Published : Wednesday, 2023 November 15, 7:29 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया