स्वास्थ्यमन्त्री बस्नेतले लगाए तिहारको टीका
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तिहारको टीका लगाएका छन् ।
बुधबार साइतमा गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ४, सानोपलातीस्थित निवासमा दिदीबहिनीहरुबाट तिहारको टीका लगाएका हुन् । नेता बस्नेतसहितका दाजुभाई र दिदीबहिनीहरु पुर्ख्यौली घरमा जम्मा भएर टीका लगाएका हुन् ।
टीका लगाउने क्रममा मन्त्री बस्नेतका अन्य दाइजुभाईहरुको पनि उपस्थिति रहेको थियो । तिहार मनाउन मन्त्री बस्नेत सिन्धुपाल्चोक गएका थिए ।
Published : Wednesday, 2023 November 15, 7:17 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया