पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठको तेस्रो साता पोखरामा हुने भएको छ ।
बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २०७९ साल जेठ २२–२८ गते गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले प्रतियोगिता गर्नका लागि मन्त्रिपरिषदबाट निर्णय भएको जानकारी दिए । उनले प्रतियोगिताको तयारी पूरा भएको पनि बताएका छन् ।
Published : Wednesday, 2022 April 13, 2:49 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया