तीन हजारभन्दा धेरै प्रहरी हवल्दारहरूको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । नेपाल प्रहरीका ३ हजारभन्दा धेरै प्रहरी हवल्दारहरूको सरुवा भएको छ ।
प्रहरीको मुख्यालय नक्सालले सोमबार साँझ ३ हजार १ सय ५६ जना हवल्दारहरूको सरुवा गरेको हो ।
प्रहरी हवल्दारहरूले सरुवा भएकै जिल्लाबाट तलब, भत्ता, रासनसहितका सुविधान पाउने गरि निर्णय भएको पत्रमा उल्लेख छ ।
Published : Tuesday, 2022 February 8, 9:59 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया