कांग्रेसको प्रवक्तामा डा.महत मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत मनोनीत भएका छन् ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाले डा.महतलाई प्रवक्तामा मनोनयन गरेका हुन् ।
‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य डा.महतलाई पार्टीको प्रवक्ता पदमा मनोनयन गर्नु भएको छ’, मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Published : Monday, 2022 February 7, 7:52 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया