सीता दाहाल आईसीयूमा भर्ना, कोराना र निमोनिया
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
सीतालाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ । मेडिसिटी अस्पताल निकै महँगो मानिन्छन् ।
कोरोना लागेपछि सीता तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छिन् । उनलाई निमोनियासमेत देखिएको छ ।
सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)बाट लामो समयदेखि पीडित छिन् ।
Published : Sunday, 2022 January 23, 11:56 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया