धादिङ कांग्रेसको सभापतिमा अधिकारी झिनो मतले निर्वाचित
धादिङ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन् ।
सोमबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार अधिकारीले सभापतिमा निर्वाचित भएका हुन् । अधिकारीले १ हजार ८२ मत ल्याएका छन् । अधिकारी नेता रामचन्द्र पौडेल निकटका हुन् ।
सभापतिका अर्का उम्मेदवार भीम ढुंगाना पराजित भएका छन् । ढुंगानाले १ हजार ४६ मत पाएका थिए ।
Published : Monday, 2021 November 29, 10:22 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया