कांग्रेसको कोटामा श्रेष्ठ स्वास्थ्य मन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् ।

देउवाले कांग्रेसको कोटाबाट श्रेष्ठलाई आइतबार स्वास्थ्य राज्यमन्त्री बनाएका हुन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2021 July 25, 4:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया