प्रहरीका ५२ एसपीहरूको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षकहरू (एसपी)को सरूवा गरेको छ ।
मंगलबार प्रधान कार्यालयले एक वर्ष कार्यअवधि पुगेका जिल्लाहरूमा प्रहरी प्रमुख (एसपी) परिवर्तन गरेको हो ।
एसपी दानबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, बासुदेव खतिवडा सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय इटहरी, सुनसरीमा सरुवा भएको छ ।
यसअघि, हेडक्वाटरले डीआईजी र एसएसपीहरूको सरुवा गरेको थियो ।





Published : Tuesday, 2021 June 22, 10:20 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया