कांग्रेस नेता एवम् पूर्व राज्यमन्त्री विष्टको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।
नेता विष्टको ललितपुरको मेडिसिटी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको नेपाली जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य प्रज्ञान न्यौपानेले जानकारी दिएका छन् । उनलाई कोरोना भएपछि अस्पताल भर्ना गरिएको थियो ।
स्व.विष्ट नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति हुन् । विष्टको असामयिक निधनबाट कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।
Published : Sunday, 2021 June 20, 9:00 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया