बालुवाटार पुगेर ओलीले बोलाए मन्त्रीहरू, संसदबारे बोल्ड निर्णय
काठमाडौं । सरकार ढल्नेवित्तिकै प्रधानमन्त्री खड्ग्रप्रसाद ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
ओलीले सोमबार साँझ बालुवाटारमा बैठक राखेर विश्वासको मत पाउन नसकेको र भावी रणनीतिका विषयमा मन्त्रीहरूसँग छलफल गरेका हुन् ।
ओलीले प्रतिनिधि सभाको विशेष अधिवेशनलाई अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेका छन् ।
संसदबाट ओलीले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको छ । ओलीले सम्भवत शीलत निवासमा आजै पुगेर राष्ट्रपति समक्ष राजीनामा बुझाउनेछन् ।
संसदको बैठक वैशाख ३० गते १ बजेसम्मका लागि स्थगित भएको थियो ।
Published : Monday, 2021 May 10, 7:23 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया