खराब काम गरेपछि सिरहाका एसपी हेडक्वाटर तानिए
काठमाडौं । विवादमा परेपछि जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी सुदीप राजभण्डारी हेडक्वाटर तानिएका छन् ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार एसपी राजभण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेका हुन् ।
राजभण्डारी हेडक्वाटर तानिएपछि एसपी हीराबहादुर पाण्डेलाई जिम्मेवारी दिएर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
राजभण्डारी सिरहामा तीन महिना अगाडि प्रमुख बनेर गएका थिए । उनी आर्थिकसहित विभिन्न विवादमा परेको भन्दै गुनासा र उजुरी परेपछि आईजीपी क्षेत्रीले तानेका हुन् ।
Published : Wednesday, 2021 May 5, 8:25 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया