नेविसंघका संस्थापक सदस्य एवम् पूर्वसांसद खड्काको निधन
काठमाडौं । नेपाली कांग्रेस रामेछापका पूर्वसभापति एवम् नेविसंघका संस्थापक केन्द्रीय सदस्य शिवबहादुर खड्काको निधन भएको छ ।
पूर्वसांसद समेत रहेका खड्काको आइतबार निधन भएको आफन्तजनले बताएका छन् ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेविसंघका संस्थापक केन्द्रीय सदस्य खड्काको निधनबाट आफू मर्माहत भएको जनाएका छन् । स्व.खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
अध्यक्ष बस्नेतले पूर्वसांसद खड्काको निधनले कांग्रेसलाई अपूरणीय क्षति भएको जनाएका छन् ।
स्व.खड्का तत्कालीन समयमा रामेछाप जिल्लामा जिविसका सभापति समेत बनेका थिए ।
Published : Sunday, 2021 May 2, 2:26 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया