मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृति, यादवले दिए कामचलाउको अधिकार
बुटवल । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत गरेका छन् ।
पोखरेलले संविधानको धारा १६९ (१) (क) अनुसार मुख्यमन्त्री पदबाट आइतबार बिहान राजीनामा दिएका थिए । पोखरेलको राजीनामा प्रमुख यादवले स्वीकृत गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश प्रमुख यादवले संविधान बमोजिम अर्को व्यवस नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई प्रदेशको मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न जिम्मेवारी दिएको प्रदेश प्रमुखको कार्यालय लुम्बिनीका प्रवक्ता चिरञ्जीवी पौडेलले बताएका छन् ।

Published : Sunday, 2021 May 2, 10:20 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया