शोकमा पर्यो कांग्रेस, होनहार नेतृ लक्ष्मीको निधन
हेटौँडा । नेपाली कांग्रेस मकवानपुर जिल्लाकी नेतृ लक्ष्मी डङ्गोलको निधन भएको छ ।
नेपाली कांग्रेस इन्द्रसरोबर गाउँपालिका महिला सघं अध्यक्ष डङ्गोल निधन भएको कांग्रेस नेतृ डिना उपाध्यायले जानकारी दिएकी छिन् ।
डङ्गोल इन्द्रसरोबर गाउँपालिकामा कांग्रेसको तर्फबाट उपप्रमुखको उम्मेदवार समेत बनेकी थिइन् ।
नेपाल कांग्रेसको हरके सांगठनिक क्रियाकलापमा संलग्न हुँदै आएकी डङ्गोलको निधनले पार्टीलाई क्षति पुगेको मकवानपुर कांग्रेसले जनाएको छ ।
Published : Thursday, 2018 October 4, 10:38 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत