घोराहीमा पार्किङभित्रै डिलक्स बसमा ठूलो क्षति
घोराही । दाङको घोराही उपमहानगरपालिकामा पार्किङमा रोकीराखेको डिलक्स बसमा अर्को बसले ठक्कर दिँदा क्षति भएको छ ।
घोराहीस्थित गौतम पार्किङस्थलमा राखिएको ना ५ ख ८८४१ नम्बरको बसमा प्यूठान चल्ने बसले ठक्कर दिँदा क्षति पुगेको हो ।
बसका मालिक विनोद आचार्यका अनुसार पार्किङमा राखिएको बसमा प्यूठान चल्ने बसले ठक्कर दिएर क्षति पुर्याइएको छ ।
दशैँका बेला यात्रु बोकेर कमाइ हुने बेला बसमा क्षति पुगेपछि समस्या भएको छ ।
Published : Friday, 2018 September 28, 7:36 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत