कारभित्र १८ यात्रु फेला परेपछि प्रहरी चकित
केपटाउन । दक्षिण अफ्रिकामा पाँच सिटको कारभित्र १८ जना यात्रु फेला परेपछि स्थानीय प्रहरी चकित परेको छ ।
अफ्रिकामा ५ सिट क्षमता भएको कारमा १८ जना यात्रु देखिएपछि प्रहरी समेत दंग परेका । गुडिरहेको कारमा धेरै यात्रु देखिएपछि दुर्घटना हुने खतरा रहेको भन्दै प्रहरीले रोकेको थियो ।
कारबाट ती यात्रुहरूलाई निकाल्ने क्रममा प्रहरीनै आश्चर्यमा परेको थियो । कारको अगाडिको सिटमा १ महिला र उनका बच्चा थिए । पछाडिको सिटबाट ११ जना यात्रु निस्किए ।
प्रहरीले कारको डिक्कीमा समेत यात्रु हुन सक्ने भन्दै खोलेर हेरेको थियो । खोलेर हेर्दा त्यहाँबाट समेत ५ जना यात्रु बाहिर निस्किएका छन् । एजेन्सी
Published : Tuesday, 2018 September 18, 8:42 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत