यी हुन् बिखण्डनकारी सीके राउतका समर्थक सांसदहरू

काठमाडौं । बिखण्डनकारी सीके राउतका समर्थक राममनोहर यादवका समर्थकको मृत्यु भएको विषयमा विभिन्न दलका सांसदहरूले संसदमा बबण्डर मच्चाएका छन् ।

भदौ ७ गते उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा राममनोहर यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

उच्च रक्तचापका बिरामी राममनोहर यादवको उपचारका क्रममा भदौ १६ गते मृत्यु भएको थियो । सोही विषयमा विदेशीहरूको उक्साहटमा एनजिओ, आइएनजिओ र विभिन्न सांसदहरूले बखेडा निकाल्दै आएका छन् ।

बिखण्डनकारी राममनोहर यादवको उपचारका क्रममा मृत्यु भएको विषयलाई सांसद भरतकुमार शाह, अमरेशकुमार सिंह, लक्ष्मणलाल कर्णसहितका सांसदले सरकारको विरोध गरेका हुन् ।

उनीहरूले राममनोहर यादवको मृत्यु भएको सम्बन्धमा छानविन गर्न संसदीय समिति बनाउन पनि माग गरेका छन् ।

बिखण्डनकारी सीके राउतका कार्यकर्ता राममनोहर यावद बिरामी रहेको र समयमा उपचार गराउन लगेको प्रहरीले बताउँदै आएको छ ।

तर, अमेरिकनसहित पश्चिमा राष्ट्रहरूको फण्डमा सञ्चालित एनजिओ र आइएनजिओहरूको उक्साहटमा केही अधिकारकर्मीहरूले सीके राउतका कार्यकर्ता राममनोहर यादवको पक्षमा बबण्डर मच्चाउँदै आएको आरोप छ ।

Published : Wednesday, 2018 September 5, 10:18 pm

6 प्रतिकृया प्राप्त “यी हुन् बिखण्डनकारी सीके राउतका समर्थक सांसदहरू”

  • नेपाल सरकार करे तो रासलिला
    और करे तो केरेक्टर ढिला वाह

  • समाचार बनाउने, लेखनेको आफन्त, भाईको प्रहरी हिरासतमा मृतु हुनु पर्छ, अनी बल्ल आभास हुने छ|

  • Lekhna pani aaudaina kin bhadkauna khoji rako kunai parman xa ki blood pressure le death vako xa post martm ko report xa

  • Yo nepal ma k vairahe xa tiyo ta sabai budhijivi munister ,lekhak, scientist ,student and great pm kp oli uniharulai sabai thaha xa ki kasri ram manohar kp hatiya gareko xa ahile aakha bandgari herirahe ko xa java uniharuko family ma yasto ghatna hunxa vane uniharu ta cbi , cammando , police everything use garna thal xa ahile kvauelo xa dimag ma kuta kate ko xa chorharulai.jay swaraj jay ck rot

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया