चोरसँग बिहे गर्ने अर्बपति महिला
लण्डन । स्कटल्याण्डमा २१ अर्ब रुपियाँ चिठ्ठामा जितेकी एक महिलाले चोरसँग विवाह गरे सबैलाई चकित तुल्याइ दिएकी छिन् ।
गिलियन बेफोर्डले लोट्टोमा अर्बौं रुपियाँ जितेको १५ महिनापछि श्रीमानसँग सम्बन्धविच्छेद गरेकी थिइन् ।
४६ वर्षीया गिलियन बेफोर्डले ३७ वर्षीय ब्रियन डिन्ससँग विवाह गरेकी छिन् । चारीको आरोपमा उने ६ महिनाको जेल सजायँ भोगेका छन् ।
बेफोर्डका दुई सन्तान छन् । नयाँ श्रीमानको आपराधिक रेकर्डबारे ती महिलो डेटिङको सुरुवाती अवस्थामा थाहा पाएकी थिइन् । तैपनि उनले नयाँ पतिलाई स्वीकार गरिन् ।
Published : Sunday, 2018 September 2, 6:42 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत