धर्म परिवर्तन गराउने चर्चहरूमा बम विस्फोट
कैलाली । विदेशीसँग पैसा लिएर धर्मपरिवर्तन गराएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले कैलाली जिल्लाका विभिन्न स्थानमा रहेका चर्चमा आक्रमण गरेका छन् ।
कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति आक्रमण भएको हो । बन्दको दिन डोटीमा पनि दुई वटा चर्चमा बम विस्फोट गरिएको स्रोतले जनाएको छ ।
बुडरमा रहेको दुई वटा चर्चमा आइतबार बिहान विस्फोट गराइएको हो । चर्चका नाममा केही क्रिश्चियनहरूले पैसाको लोभ देखाएर धर्म परिवर्तन गराएको आरोप छ ।
Published : Sunday, 2018 May 13, 1:09 pm
1 प्रतिकृया प्राप्त “धर्म परिवर्तन गराउने चर्चहरूमा बम विस्फोट”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

Yesto kaam kanchanpur tira pni garnu paryo